
नायिका नीता ढुंगाना नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ । नीता अब आफ्नै ब्यानरमा चलचित्र बनाएर अगाडि बढ्ने तयारीमा छिन् ।
यो समयमा नायिका नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा पनि खुबै छ ।
- नलाइनखबर







