`
टिकटकमा अत्यधिक मन पराइएको लोक दोहोरी गित `चुरोट सल्काउने सलाई´ भिडियो सहित आउने भएको छ ।
शुसान राज भारती र सन्तोष गिरीको सयुक्त पर्स्तुतीमा बजारमा आउन लागेको हो ।स्वर । सन्तोष गिरी र गिता देवीको ।।शब्दमा महेश नेपाल । लय कृष्ण दाहाल ।।
एेरेन्ज बिष्णु तामाङले गरेका छन । यस गितमा अभिनय भने सन्जिब ठकुरी, अञ्जली अधिकारी आयुश्मा कार्की र प्रकाश तामाङ ( राज) ले गर्न भएका छन ।







