पछिल्लो समयमा काठ क्षेत्रमा चर्चा बटुल्दै गितहरु बजारमा सार्वजनिक गर्दै आएका खतिवडाले हालसालै “मायाको कसम” गित बजारमा सार्वजनिक गरेका छन।

गीतमा खतिवडा र राधिका ढकालको प्रस्तुतिमा रहेको छ। नरेन्द्र बियोगिले ऐरेन्ज गर्नु भएको गितमा भिमसेन खतिवडा, राधिका ढकाल, सुर्यमणि आचार्य र सीता खपाङगिको आवाजमा गित बजारमा आएको छ

संचारकर्मि तथा गायक खतिवडाले यो भन्दा अगाडि धेरै गीतहरुमा स्वर भरि सकेका छन्। तर यो गीत भने अलि फरक र पृथक रहेको बताएका छन्। उक्त गीत मेलम्ची मिडिया युटुब च्यानल बाट सार्वजनिक भएको छ भने मिलन फिल्मस प्रा.लिले प्रस्तुत गरेको छ।

शब्द संकलन रुद्र केसि र खतिवडाको रहेको छ भने संगित पनि खतिवडा आफैले भर्नु भएको छ। अनु पराजुलि र सुरज श्रेष्ठको अभिनय रहेको यस गीतलाई रोसन धितालले सम्पादन गर्नु भएको छ। मिलन श्रेष्ठले निर्देशन गरेको यस गित लाई मुकेस हुमागाईले छायांकन गरेका छन।

हेर्नुस् भिडियो   https://youtu.be/7NWG4qYApFA