सुमधुर आवाजले भरिएको गायिका शान्ति श्री परिवार र दिपक ढकालको आवाज “मुटु चुडायो” गित बजारमा सार्वजनिक भएको छ ।

रामहरि भण्डारी र चेतन लामाको संगीतमा गित बजारमा आएको हो । ज्योति फिल्मस प्रा.लिको प्रस्तुतिमा बजारमा आएको छ। गीतको शब्द सिर्जना र ऐरेन्ज भने माधब भण्डारीले गरेका छ्न ।

भिडियो निर्देशन निरन श्रेष्ठले गरेका छन् भने सरिका केसि र सुदर्शन खतिवडाको अभिनय रहेको छ। भिडियो छायांकन मरुभूमि नारायनले गरेका छ्न भने रोसन धितालले सम्पादन गरेका छ्न । https://www.youtube.com/watch?v=uqn2FhRWRxs&feature=share