लक्ष्मी सिर्माल र देब श्रेष्ठ को “नुवाकोटे नानी ” गीत सार्बजनिक भएको छ । गीतमा गायक देब श्रेष्ठ र लक्ष्मी सिर्माल स्वर रहेको छ।
मुकेश हुमागाइले छायांकन गरेको गीत को भिडियो मा एलिना रायमाझी,सन्जित ठकुरीले अभिनय गरेका छन।”नुवाकोटे नानी” गीत मिलन फिल्मस् प्रोडक्सन युटुब च्यानल बाट बजारमा आएको हो। https://www.youtube.com/watch?v=kY7_cFceq3I&feature=share







