नेपाली गीत/संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै सातौं छायाँछबि तीज म्युजिक अवार्ड –०७७ को आयोजना गर्न लागिएको हो ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको सातौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड कोरोना कहरका कारण हामी भाद्र ६ गते उत्कृट हुनुहुने श्रष्टाको नाम घोषणा गर्नेछौ भने अवार्ड प्रदान गर्ने कार्य बाताबरण केही सहज भएपछि आयोजना गर्नेछौं ।

उत्कृष्ट पाँचको मनोनयन

१. उत्कृष्ट तीज गीत एरेञ्जर

क. बी.बी. अनुरागी          ः    सुरक्षित तीज

ख. योगेश काजी       ः    वजाउँदै चुरा

ग. मनोहर सुनाम             ः    भेल्बेटको चोली

घ. सुरेश शाही                ः    सम्झायो माइतिघर

ङ. मनोज राजभण्डारी             ः    ढाकाको चोलीमा

 

२. उत्कृष्ट तीज गीत मिक्सिङ

क. श्यामश्वेत रसाइली ः    सुरक्षित तीज

ख. एच वि एन किस्मत      ः    फरिया लरिलै वरीलै

ग. भोला पौडेल               ः    आयो तीज

घ. सञ्जय श्रेष्ठ                  ः    ढाकाको चोलीमा

ङ. कुमार राना                ः    पातली–२ ऐना हेरी हेरी

 

३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन

क. आयुषा गौतम             ः    विधुवा

ख. टेक बहादुर अधिकारी   ः    छड्के तिलहरी

ग. मिना तीवारी                     ः    रातो रातो सारी

घ. राजन कार्की               ः    रातो रातो सारी

ङ. विशाल रायमाझी         ः    सैना

 

४. उत्कृष्ट तीज गीत नव गायिका

क. गरीमा ज्ञावाली           ः    सुरक्षित तीज

ख. प्रमिला खत्री              ः    माइती घर के छ र

ग. सरीता भारती             ः    रातो सारी लरक्कै

घ. सुमित्रा गौतम             ः    सम्झायो माइतीघर

 

५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक

क. सुजन शाही                ः    विधुवा

ख. राजेश कुमार       ः    वचनैले नघोच

ग. राजकुमार मगर           ः    सैना

घ. राजकुमार मगर           ः    नक्कले भिनाजु –४

ङ. मिलन विश्वकर्मा          ः    बरी लै माइतीको आगन

 

६. उत्कृष्ट तीज गीत सम्पादक

क. फराज अर्पण        ः    सुरक्षित तीज

ख. मनिष पन्थ                ः    कोरोना र लकडाउन

ग. विरेन्द्र भाट विपिन              ः    सम्झायो माइतिघर

घ. मित्र डी गुरुङ              ः    ढाकाको चोलीमा

ङ. दीपक विष्ट                 ः    चट्टै माया फरर

 

७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार

क. मोहनिष श्रेष्ठ       ः    छम् छम् छम्

ख. मुकेश हुमागाई            ः    रातो रातो सारी

ग. प्रकाश खड्का              ः    वचनैले नघोच

घ. शम्भु चालिसे              ः    विधुवा

ङ. सुजन श्रेष्ठ                  ः    छड्के तिलहरी

 

८. उत्कृष्ट तीज गीत छायांकार

क. विष्णु शर्मा          ः    पातली –२, ऐना हेरी हेरी

ख. मधुर बस्नेत         ः    हाम्री संगीनी

ग. मनिष पन्थ          ः    छोरी

घ. अजय रेग्मी         ः    चट्टै माया फरर

ङ. दीपेन बस्नेत         ः    ढाकाको चोलीमा

 

९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)

क. निर्मल क्षेत्री         ः    चकचके

ख. नविन ठकुरी        ः    पीर नयाँको

ग. रोविन पोखरेल     ः    रातो रातो सारी

घ. राहुल श्रेष्ठ           ः    छम् छम् छम्

ङ. रोविन पोखरेल     ः    आयो तीज

 

१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

क. नम्रता सापकोटा   ः    आयो तीज

ख. दीपाशा विसी      ः    पीर नभाको

ग. सरीता भारती      ः    छम् छम् छम्

घ. दीपाशा विसी      ः    बुहारी –३

ङ. एलिना रायमाझी  ः    सैना

 

११. उत्कृष्ट तीज गीत मोडल

क. नन्दा बस्याल ः    हाम्री संगीनी

ख. नीतु कोइराला     ः    नाचौं गाऔं रमाऔं

ग. एलिना रायमाझी  ः    सम्झायो माइतिघर

घ. पुजना प्रधान       ः    यसपाली तीजैमा

ङ. सुप्रिया कटुवाल    ः    यसपाली तीजैमा

 

१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक

क. मानसिंह खड्का    ः    बुहारी –३

ख. देवेन्द्र कुवर         ः    विधुवा

ग. युवराज खत्री ः    छड्के तीलहरी

घ. नीशा के.सी         ः    आयो तीज

ङ. राजकुमार मगर    ः    सैना

 

१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक

क. सुरेन्द्र बसेल                      ः    सुरक्षित तीज

ख. लोकेन्द्र शाह               ः    चेलीको पिडा

ग. काजीश श्रेष्ठ                       ः    चट्टै माया फरर

घ. मौसम हिमाली                   ः    ढाकाको चोलीमा

ङ. छवि थापा मगर÷राहुल श्रेष्ठ   ः    रातो सारी लरक्कै

 

१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक

क. गम्भिर विष्ट        ः    यस्तो बनोस मेरो तीज

ख. समन अधिकारी   ः    सुरक्षित तीज

ग. सुर्य चन्द             ः    छम् छम् बजाउदै चुरा

घ. काजिश श्रेष्ठ  ः    सलहका बगाल

ङ. राजकुमार मगर    ः    बुट्टा भरेको

१५. युगल तीज गीत

क. सुजाता केसी÷रोजी श्रेष्ठ               ः    सलहका बगाल

ख. सुमित्रा कोईराला÷अमृता लुंगेली मगर    ः    चट्टै माया फरर

ग. भुमिका गिरी÷टीका सानु                           ः    बुट्टा भरेको

 

१६. तीज गीत युगल मोडल (मौलिक)

क. दीपाशा विसी÷कला लम्साल         ः    पातली–२ ऐना हेरी हेरी

ख. नितु कोइराला÷शुशीला थापा       ः    नाचौं न नाचौ न

ग. बन्दना नेपाल÷करिश्मा सिंह ठकुरी ः    सरर सरर सरर

घ. दीपाशा बीसी÷शुशिला थापा        ः    सलहका बगाल

ङ. इरा भट्टराई÷मेनुका      थापा              ः    कोरोना र लकडाउन

 

१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी

क. राजकुमार फिल्म्स               ः    ऐना

ख. राजकुमार फिल्म                ः    नक्कले भिनाजु–४

ग. एस थ्रि के इन्टरटेनमेन्ट  ः    विधुवा

घ. एस थ्रि के इन्टरटेनमेन्ट  ः    बचनैले नघोच

ङ. सम्झना डीजिटल                ः    चकचके

छ. साइन इन्टरटेनमेन्ट             ः    आयो तीज

 

१८. उत्कृष्ट तीज गीत कम्पनी

क. मुभी ¥याक                       ः    ढाकाको चोलीमा

ख. एस थ्रि के इन्टरटेनमेन्ट  ः    चेलीको बेदना

ग. सोनी फिल्म्स              ः    आमाको काख

घ. श्री नगर फिल्म्स                 ः    कोरोना र लकडाउन

ङ. काजोल म्यजिक                  ः    हाम्री संगीनी कति राम्री

 

१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द

क. लोकराज अधिकारी      ः    आयो तीज

ख. राजन कार्की        ः    रातो रातो सारी

ग. यशु थापा                   ः    बरी लै माइतीको आगन

घ. राजु सुनाम                ः    चक चके

ङ. सतिष अधिकारी          ः    विधुवा

 

२०. उत्कृष्ट तीज गीत शब्द

क. शिव हमाल                ः    पातली–२, ऐना हेरी हेरी

ख. चिरन बराल              ः    छोरी

ग. कृष्ण बस्नेत                 ः    आयो तीज

घ. दयाराम पाण्डेय           ः    सुरक्षित तीज

ङ. दुर्योधन बस्नेत             ः    सम्झायो माइतीघर

 

२१. उत्कृष्ट तीज गीत मौलिक शब्द

क. विपिन किरण             ः    यस्तो बनोस् मेरो तीज

ख. डा.कृष्णहरी बराल              ः    सरर सरर सरर

ग. लोकराज अधिकारी      ः    सलहका बगाल

घ. शोभा के.सी.              ः    छम् छम् बजाउँदै चुरा

ङ. शुष्मा देवकोटा            ः    भेल्वेटको चोली

 

२२. उत्कृष्ट तीज दोहोरी गीत लय

क. हेमन्त कान्छा रसाइली  ः    बचनैले नघोच

ख. हेम श्रेष्ठ                    ः    नाच्न आकी छु

ग. तीलक बस्नेत        ः    बरी लै माइतीको आगन

घ. विशाल रायमाझी         ः    नक्कले भिनाजु–४

ङ. हरी गिरी विमर्षि         ः    आमाको काख

 

२३. उत्कृष्ट तीज गीत लय

क. शिव हमाल                ः    पातली–२ ऐना हेरी हेरी

ख. मनोज राजभण्डारी      ः    ढाकाको चोलीमा

ग. रोशन कुताल क्षेत्री ः    चेलीको बेदना

घ. योगेश काजी               ः    बजाउँदै चुरा

ङ. राज सागर                 ः    भेल्वेटको चोली

 

२४. उत्कृष्ट तीज दोहोरी गीत गायक

क. सुर्य खड्का                 ः    सलह किराले

ख. कमल विसी               ः    लुती (साडी सुतीको)

ग. हेमन्त रसाइली कान्छा   ः    विधुवा

घ. हेम श्रेष्ठ              ः    नाच्न आकी छु

ङ. तीलक बस्नेत        ः    बरी लै माइतिको आगन

 

२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका

क. टीका सानु                 ः    बुहारी –३

ख. सीतादेवी                  ः    विधुवा

ग. रमिला न्यौपाने                  ः    पिर नभाको

घ. सिर्जना खत्री हाउडेमाया       ः    छड्के तीलहरी

ङ. समिक्ष अधिकारी                ः    आयो तीज

 

२६. उत्कृष्ट तीज गीत गायिका

क. सञ्जु लम्साल             ः    हाम्री संगिनी

ख. मञ्जु थापा                ः    यसपाली तीजैमा

ग. मीना केसी                 ः    चेलीको पिडा

घ. अञ्जु श्रेष्ठ                  ः    भेल्वेटको चोलीमा

ङ. शर्मिला कंडेल              ः    चेलीको वेदना

 

२७. उत्कृष्ट तीज गीत मौलिक गायिका

क. कला लम्साल       ः    पातली–२, ऐना हेरी हेरी

ख. रेखा पौडेल                ः    नाचौं न नाचौं न

ग. लक्ष्मी पुरी प्रधान         ः    माइती र चेली

घ. माण्डवी त्रिपाठी          ः    आयो तीज

ङ. सरीता पन्थी              ः    छोरी

 

२८. उत्कृष्ट तीज मौलिक गीत

क. अनिता चलाउने          ः    यस्तो बनोस् मेरो तीज

ख. सारीका घिमिरे           ः    बजाउँदै चुरा

ग. शोभा पाण्डे                ः    सरर सरर सरर

घ. कोमल राजभण्डारी      ः    ढाकाको चोली

ङ. देवीका बन्दना             ः    छम् छम् बजाउँदै चुरा