काभ्रेपलान्चोक – काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ६, कोलातीका एक बृद्धको विष सेवनबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७६ वर्षिय कृष्णबहादुर सार्की रहेका छन् ।
अन्दाजी राती ३ बजे उनले विष सेवन गरेको अनुमान छ । मृतक सार्कीको शव पोष्टमार्टम गर्न प्रहरीले शिरमेमोरियल अस्पताल लगिएको उनले जानकारी दिए ।







