काभ्रेपलान्चोक – बनेपा ‘सिन्धुपाल्चोक घुम्न जाउ, बोलको गित सार्वजनिक गरिएको छ ।सिन्धुपाल्चोकका कलाकार निरु, दिल बहादुर र मोहन कार्कीले संयुक्त रुपमा सार्वजनिक गरिएको छ ।
गीतमा संगीत अमृत खातीको रहेको छ भने शब्द गायक द्वय दिलबहादुर र मोहन कार्कीको रहेको छ । गीत गोर्खा चौतरी म्युजिक कम्पनी मार्फत डिजिटल बजारमा आएको हो । शिब बि.क को निर्देशन रहेको गीतमा सन्जीव ठकुरी,आयुस्मा कार्की र रेसलर तथा मोडेल अस्मिता जुरेलीको अभिनय तथा नृत्य रहेको छ । https://www.youtube.com/watch?v=dJ5XvnWzupo&feature=share







