काभ्रे,(काभ्रे भञ्ज्याङ) धुलिखेल नगरपालिका वडा नं ९ मा रहेको निजानन्द कृषि सहकारी र सुद्देश्यीय सहकारी संस्था लिमिटेड को अाज संयुक्त साधारण सभा गरि एकीकृत गरिएको घोषणा भएको छ।
एकीकृत घोषणा सभामा दुबै संस्थाका सबै पदाधिकारी र सेयर सदस्य हरुको उपस्थिति थियो।
नयाँ एकीकृत सहकारी को नाम निजानन्द सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राखिएको छ।
जसको तदर्थ समिती यस्तो रहेको छ








