कोरोना भाइरलले विश्व नै आक्रान्त भएको बेलामा पनि गित संगीत बजारमा आउने क्रम जारी छ ।

लेखक तथा निर्माता मौनता श्रेष्ठ बाट लक डाउन मा तयार गरिएको Music video सार्बजनिक भएको छ ।

राजेश पायल राई र बिन्दु परियारको आवाजमा हावाले छुदा पनि डाहा भो गित बजारमा आएको छ । गितमा लय कृष्ण हरि बरालको रहेको छ भने महेश खड्काको शब्द रहेको छ ।

दिवश धिता र सोनि बिसिको अभिनयमा गित बजारमा सार्वजनिक गरिएको छ गित रमणीय स्थानमा उत्सभ दाहालले छायांकन गरेका छन भने बिकास दाहालले सम्पादन गरेका छन । दिपेन्द्र पाण्डेको निर्देशन रहेको गितलाई मौनता श्रेष्ठले  बजारमा लिएर आएका छ्न ।