काभ्रेपलान्चोक – मोडल तथा गाएक,शर्जक हुन “चक्र वम”एतीबेला बजारमा उनको देउडा गीत “गाजल” केही दिन अगाडि बाट सार्वजनिक गरेका छ्न ।

केहि फरक धारका गित संगीतमा रुची राख्ने गायक तथा मोडल वम पछिल्लो समय युवा पुस्ताको मन-मनमा बस्न सफल एक हुनहार कलाकार हुन।