सेती महाकाली म्युजिक प्रा.लिको प्रस्तुतिमा रुकुम जाजरकोट घटनामा अधारित राम बहादुर दानीको शब्द तथा संगीतमा मायामा जातभात बोलको गित सार्वजनिक भएको छ ।

गितमा आवाज शोभा थापा, सावित्री परियार, राम बहादुर दानि, निरुता खत्री, रमित बिसि, सर्मिला बिसि, धर्म सुनुवार, नेत्र परियार, मन्दिरा बिसि, प्रकाश थापा, बिशाल बिसि लगाएको स्वरमा गित बजारमा आएको छ ।

गितमा शब्द तथा संगीत राम बहादुर दानी र रिता साहीको रहेको छ भने ऐरेन्ज बिजय थापा मगरको रहेको छ ।बिशाल डिजिटल रेकर्डिङ स्टुडियोमा गित रेकर्ड गरिएको थियो ।         (हेर्नुस् भिडियो )