काभ्रेपलान्चोक – आज बनेपा प्रहरीले हिजो अस्तिको जसरी अनावश्यक हिड्ने मानिस लाई नियन्त्रणमा लिएको छ । धेरै जनाबाट लकडाउन उल्लघन भएको थाहापाए पछि बनेपा प्रहरीले यतिबेला विहान देखि नै आफ्ना कारबाहि अगाडि बढाएको हो ।

बनेपा प्रहरीले ७८ जना पैदल यात्रीलाई बनेपा नगरपालिका भित्रको पार्किङ स्थलमा राखि कार्वाही गरेको थियो ।