काभ्रेपलान्चोक – सरकारले लकडाउन एकसाता लम्ब्याउने भएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एकसाता लम्ब्याउने गरी त्यसको गृहकार्य गरिरहेको स्रोतले जानकारी दिएको छ ।