काभ्रेपलान्चोक : डडेल्धुरा अस्पताल डडेल्धुरामा कार्यरत २ जना चिकित्सकले काम छोडेर गएका छन् । दुवै जना डाक्टरले पारिवारिक समस्या देखाएर काम छोडेको डडेल्धुरा अस्पतालका मे सु डा.जगदीश चन्द्र बिष्टले बताए।
काठमाडौंबाट आएका दुवै चिकित्सक करारमा काम गर्नका अस्पतालमा पुगेका भए पनि उनीहरु पछिल्लो समयमा कोरोना माहामारीको प्रकोप फैलिरहेको अवस्थामा काम नगर्ने भन्दै गएको अस्पताल स्रोतले जानकारी दियो।
,.
,
,
– अन्नपूर्ण








