बनेपा – काभ्रे जिल्लामा ‘लकडाउन’को उल्लंघन गर्ने धेरै सवारी साधन लाई जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

नेपाल सरकारले लगाएको ‘लकडाउन’को चौथो दिन जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई साँझ चेतावनी दिदै जरिवना लिएर छाडिने बताइएको छ ।

‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई प्रति सवारी साधन ५ सयका दरले राजश्व लिदै आईन्दा अर्काे पटक ‘लकडाउन’को समयमा नआउने शर्तमा छाडिदिइने प्रहरीले जानकारी दिइएको छ ।