स्वास्थ्य

  • Breking ; २८८ नयाँ सक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुग्यो

    काभ्रेपलान्चोक - नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९…
  • विबिध कार्यक्रम गरी विश्व दूध दिवस मनाइदै

    बनेपा, जुन १, अर्थात आगामी सोमबार विश्व दूध दिवस विश्वभर मनाउईने भएको छ । नियमित दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं भन्ने नाराका साथ विश्व दूध दिवस जुन १, २०२० तद अनुसार २०७७ जेठ…
  • कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

      पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको…
  • प्रहरी र स्वास्थ्यकर्मीमाथि जाईलागेपछि प्रहरीले १२ राउन्ड हवाई फायर गर्यो

    काभ्रेपलान्चोक – कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएकाे छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।इशनाथ…
  • कोरोना संक्रमितको संख्या एक हजार ४२ पुग्यो

    पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर…
  • काभ्रेमा फैजी किराको त्रास फैलदै-प्रदिप भण्डारी

    काभ्रे, विश्व व्यापि रुपमा चर्की रहेको कोरोना भाइरस (कोभिड–१९) को त्रास फैली रहेको बेला काभ्रेको बिभिन्न स्थानमा भने अमेरीकन फैजी किराको प्रकोप देखा परेको छ । जिल्लाका विभिनन स्थानको मकै खेतीमा देखीएका फैजी किराको प्रकोपका…
  • थप ९० जनामा कोरोना संक्रमण पुष्टि , कुल संख्या ७७२ पुग्यो

    काठमाडौं – नेपाल थप ९० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिए । प्रवक्ता डा.देवकोटाले…
  • काभ्रेको कोशिपारिमा चट्याङ लागेर ४ जना घाइते

    कोशिपारी - काभ्रेको कोशीपारी भुम्लु गाउँपालिका वडा नम्बर १ कोइरालेमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । आज बेलुकी परेको हावा हुरी सहित चट्याङ लागेर घाइते भएको बताइएको छ । घाइते हुनेमा प्रकाश महत…
  • महामारीमा आत्महत्याको जोखिम

    साधारण अवस्थामाभन्दा महामारी, युद्ध, द्वन्द्व, अभाव, भोकमरीजस्ता असाधारण अवस्थामा समाजमा आत्महत्या, घरेलु हिंसा, यौन दुर्व्यवहार, चोरी, झैझगडालगायतका अपराध बढी हुने गर्छन् । विश्वभर फैलिएको कोभिड–१९ को महामारीको अवधिमा पनि यस्ता धेरै घटना भएका छन ।…
  • थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा  संक्रमितको संख्या ६७५ पुग्यो

    काठमाडौं –नेपालमा आज थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा…