नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य काभ्रे जिल्ला ईन्चार्ज, माननीय पुर्व संचार तथा सूचना प्रबिधि एवंम सहरी विकास मन्त्री, प्रतिनिधि सभाको सांसद एवम् काभ्रेपलान्चोक जिल्लाका विकासप्रेमी नेता काभ्रेली जनताको आशा र भरोसाको केन्द्रबिन्दु गोकुल बास्कोटाको आज शुभ जन्म दिन परेको छ ।
यस अवसरमा सामाजिक संजालमा जन्म दिनको शुभकामना दिनेहरुको ओइरो लागेको छ । यस बाट पनि प्रष्ट हुन्छ कि काभ्रेलि जनताहरुको उहाँ प्रतिको आशा र भरोसा अझै मरेको छैन ।
पुर्व मन्त्री गोकुल बास्कोटालाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ! साथै आगामी राजनीतिक, सामाजिक तथा परिवारिक ब्यक्तिगत जिवनमा सफलताको हार्दिक शुभकामना ! व्यक्त गर्दछौं । राम्रो सन्देश परिवार ।







