काभ्रेमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरु २० जना पुरुष र ७ जना महिला, शिर मेमोरियल अस्पतालका १ जना पुरुष र भुम्लु गाउँपालिकाकाका १ जना पुरुष गरी २९ जना संक्रमित थपिएको हो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय १९ पुगेको छ ।








