सुनाखरी मल्टीमिडियाको प्रस्तुतीमा बिष्णु तामाङ र गितादेबीको सुमधुर आवाजमा रहेको लोक दोहोरी गित “एक्लो थिएँ” सार्वजनिक भएको छ ।
सुनाखरी मल्टीमिडियाको आधिकारीक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको गितमा भुवन कटुवालको शब्द तथा हिमाल खड्काको लय रहेको छ ।
गितको म्युजिक भिडियोमा सुवास बजगाई र शिलु पञ्चकोटीको अभिनय रहेको छ । शिशिर बुढाथोकीको निर्देशन, सागर गौतमको छायांकन र राजकुमार मगरको सम्पादनमा भिडियो तयार भएको कलाकार सुवास बजगाईले राम्रो सन्देशलाई जानकारी दिए ।
हेर्नुहोस भिडियो >







