काभ्रेपलान्चोक – राम्रो सन्देश डट कमको पहिलो प्रस्तुतिमा यम कुमार मल्लको यो ज्यान तिम्रै हो बोलका तिज गीत बनेपाको रमणिय स्थलमा आज छायाङ्कन गरिएको छ । अब आउदो शुक्रबार राम्रो सन्देशको युटुब च्यानल बाट सार्बजनिक गरिने गायक यम कुमार मल्लले राम्रो सन्देश डट कमलाई जानकारी दिए ।
गितमा यम कुमार मल्लको आवाज रहेको छ भने श्री थापा मगरको लय तथा शब्द रहेको छ । गीतलाई बनेपाको विभिन्न रमणिय स्थलमा अशोक रन्जितले छायाङ्कन गरेका छन् । गीतमा गायक यम कुमार मल्ल, रबिन श्रेष्ठ, राजन कार्की, अमन श्रेष्ठ, सुरज योन्जन, सुरज लामा र सबिन श्रेष्ठको अभिनयमा गीत बजारमा आउन लागेको हो ।
गीतमा मेकअप पुजा लामाको रहेको छ भने यो ज्यान तिम्रै हो तीज गीत निकै फरक किसिमले बनेको छ । तिज गित भन्न साथ धेरै लाई लाग्दो हो महिलाहरु आफ्नो पहिरनमा झकी झकाउ भएर छ्म छ्म डान्स गरिरहेका होलान् भनेर तर यो बिल्कुलै होइन यो गित अरु भन्दा निकै फरक धारले बनेको छ त्यहीँ भएर पनि गायक यम कुमारले सबै दर्शक श्रोताहरुलाई भनिरहेका छ्न तपाईंहरु एक चोटि गित हेर्नुस् त्यस बाट हजुरहरुले निकै मज्जा लिन पाउनु हुनेछ ।
Nevertheless, it is essential to check with your healthcare expert or ottomax pharmacist prior to trying this method, as not all drugs need to be divided.







