संगीतकार राजेन्द्र बजगाईंको संगीतमा चरोन बजगाईं र स्वाति भट्टको स्वरमाको नयाँ गीतसहितको भिडियो सार्वजनिक भएको छ । केहिदिन अघि मात्रै सार्वजनिक ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’
शब्द रचना रंग पत्रकार बिष्णु सुबेदीको रहेको छ भने कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायाँकन र बिष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवनसंगै गायक चरोन बजगाईंको अभिनय रहेको छ । भिडियो त्रिमुर्ति इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ ।
हेर्नुस भिडियो








