भक्तपुरमा Healthy Futsal द्वारा आयोजित Open tournament 2078 मा सहभागी लाई समाजसेवी रत्नकुश रंन्जितले साँगाको TEAM लाई प्रोत्साहन स्वरुप जर्सी तथा आर्थिक सहयोग गर्नु भएको छ ।

उहाँले first healthy futsal open tournament-2078 मा भाग लिए का काभ्रेली खेलाडीहरु लाई जर्सी सहयोग गर्नु भएको हो उद्घाटनमा मन्तव्य राख्नुहुँदैै युवा नेता तथा समाजसेवि रत्न कुश रंन्जितले काभ्रे जिल्लामा खेललाई व्यवसायको रुपमा अगाडि बढाइने भन्दै फुटसलको व्यवसायिक सफलताको अपेक्षा गर्नुभयो ।

रंन्जितले फुटसललाई व्यवसायिक बनाउन सबैले आवश्यक सहयोग गर्ने समेत अपिल गर्नु भएको छ । खेलाडीहरुले जर्सी पाएपछि सिकाईमा सहजता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उक्त जर्सी वितरण कार्यक्रममा नेकपा एमाले बनेपा नगरपालिका वडा नं. १३ का अध्यक्ष राम लाल दुवाल, प्रशिक्षक राजा राम दुवालको उपस्तिथि रहेको थियो ।