नया म्युजिक भिडियो गायिका उषा भट्टराई को स्वर शुभसिङ तामाङको सङ्गीतमा तथा जय दर्लामिको निर्देसनमा माधब सिग्देल र जेनि कार्किको मोड्लिङ मा रू भने कति रू आँसुको यो भाब मा हासु अब कसरी हासु केबल तिम्रो याद मा स्याडसङ गित छिट्टै बजार मा आउदै छ ।

रू भने कति रू आसुको यो भाबमा गितको एडिटिङ धमाधम भै राखेको छ । अब चाडै बजारमा आउने छ ।