मोड्लिङ क्षेत्रमा धेरै व्यस्त रहेका मोडल ठकुरीले आफ्नो अभिनयमा धेरै गीत बजारमा सार्वजनिक गर्दै आएका छन्। यसै शिलशिलामा भर्खरै बजारमा आएको “राम साईलि”पनि ठकुरी र संगिता श्रेष्ठ को अभिनय रहेको छ। ठकुरि आफैले निर्देशन गरेको यस म्युजिक भिडियोलाई सर्वाधिक मन पराएका छन्।
होम राज श्रेष्ठको शब्द तथा संगीतमा रहेको उक्त गीतमा स्वर भने चर्चित गायक तथा सर्जक अमृत ख्याति को रहेको छ। गीतको सम्पुर्ण व्यवस्था सहितको भिडियो लाई ठकुरि ले आफ्नै अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरेका छन्।








