केशव श्रेष्ठ केवल “बाँसको डोको” सहित सार्वजनिक


 

गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल र धेरै संगीत संघ संस्थाहरुमा आबद्ध श्रेष्ठ काँठ क्षेत्रमा धेरै मन छुने गीत बजारमा ल्याएका छन्। यस “बाँसको डोको” गीतमा केवल श्रेष्ठ र रामसरण आले मगरको सयुक्त स्वरमा गीत बजारमा सार्वजनिक गरेका छन्। गीतले गाउँ घरमा झल्किने कुराहरु लाई शब्दमा बर्णन गर्न खोजिएको छ।

उक्त गीतमा केसब श्रेष्ठ (केवल) ,राम शरण आले मगर र श्रीजु अधिकारीको आवाज रहेको छ । बिष्णु तामाङ् एरेन्ज रहेको बाँसको डोकोमा पछिल्लो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक सम्भु नेपालको शब्द संगीत रहेको छ भने राज तामाङ्ग र अनिता बस्नेत (मास्टर्नी)को अभिनय रहेको छ। म्युजिक भिडियो निर्देशन भने निरण श्रेष्ठ ले गरेका छन । https://m.youtube.com/watch?v=JQRP0Meh2CU&feature=share

प्रतिक्रिया दिनुहोस्