असोक राज रेग्मीको मन छुने शब्द सिर्जनामा सजिएको यो गीत दशरथ डङ्गोल र बिन्दा सुन्दासले आवाज दिएका छन भने सरोज लामिछानेले संगीत भरेका छन्। अमोन रानाको कथा निर्देशन र नृत्य निर्देशन मा रहेको उक्त गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग (राज) र अनु पराजुलीको अभिनय रहेको छ। मरुभूमि नारायणले छायांकन गरेका छन् भने लोक चौतारी नामक युटुब च्यानल बाट बजारमा सार्वजनिक भएको छ।  https://youtube.com/watch?v=IaWL7MJCdqY&feature=share