काभ्रेपलान्चोक – नेपाली सुगम संगीतमा चर्चित गायिका रानी शाक्यको आवाजमा “बुझेनन कसैले” नामक गीत सार्बजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । भरत प्रसाद भट्ट शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।
नरेश ऐरको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा छायांकन गरिएको भिडियो निकैनै उत्कृष्ट बनेको देख्न सकिने छ । विजय राज भुर्तेल र समीक्षा पोखरेल, नेरिसिका, भिमसेन, उद्दब, अन्जु आधि कलाकारहरु देख्न सकिने छ ।

हेर्नुस् भिडियोः

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/n4VdUUPrghE” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>