नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा धेरै तिजका भाकाहरु निस्कि रहेको छन । यसै समयलाई मध्यनजर गर्दै “जान्छु माइत“ पनि भर्खरै सार्बजनिक भएको छ ।

“जान्छु माइत“ गीतमा महिलाहरुको मात्र सहभागीता देखिन्छ भने स्वरमा पनि शोभा जि.सी, सोमा खत्री र रस्मिता श्रेष्ठको रहेको छ । उक्त गीत भुपेन्द्र न्यौपानेको मिठास शब्द सिर्जनामा सजिएको छ भने नरहरि प्रेमिको संगीत रहेको छ ।

बिनोद बोमको कथा निर्देशन मा अस्मिता जेरिले अभिनय गरेको “जान्छु माइत“ हाइलाइट नेपाल नामक युटुब बाट सार्वजनिक गरिएको छ ।   हेर्नुस भिडियो >

https://www.youtube.com/watch?v=DRy3ITd4N8Q