घाँटी भित्र गिर्खा पलाएको कारण उनको बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले बताए ।उनका अनुसार कलाकार संघको एक टोली मंगलबार उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत पुगेको थियो ।