जुनियर जेसिजको सहयोगमा धुलिखेलको भुस्याहा कुकुरहरुलाई रेविज विरूद्धको खोप


काभ्रेपलान्चोक – धुलिखेल नगरपालिकाको वडा नम्वर ६ र ७ मा छाडा छोडिएका कुकुर लाई रेविज भाईरस विरूद्धको खोप लागिएको छ।दुई वटा वडाका ५० वटा भुस्याहा कुकुर लाई रेविज भाईरस विरूद्धको खोप लगाएको जुनियर जेसिजले जनाएको छ

कुकुरले मान्छेलाई टोक्यो भने मानिस लाई रेविज रोग लाग्ने र यसको उपचार कमै मात्रामा हुने भएकोले यस रोग बाट सहज रहन आवश्यक रहेको छ। धुलिखेल मा यस्तै रोग तथा कुकुर को टोकाइ बाट लाग्ने रोकले कुनै असर नपरोस् भनि ६ र ७ नम्बर वडामा छाडा छोडिएको भुस्याहा कुकुर लाई रेविज बिरुद्ध को खोप लाएको छ।
धुलिखेल नगरपालिकाको पुरानो बजारमा भुस्याहा कुकुरको संख्या दिन प्रति दिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्