काभ्रेपलान्चोक –  नेपाल कम्युनिस्ट पार्टी एमाले भुम्लु गाउँपालिका कमिटीले आज एक विज्ञप्ती जारी गर्दै भए गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले भुम्लु गाउँपालिका कमिटीले शुक्रबार दोलालघाट बेलडाँडामा जनसरोकारका बिषयहरु तथा पार्टी जिवनको लागी आवश्यक महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।

समाजेवि तथा युवा नेता प्रेम लामाको संयोजक तथा नकुल पराजुलीको सह- संयोजकमा रहेकोे ७५ सदस्यीय पालिका अधिबेशन आयोजकले विभिन्न बिषयमा निर्णयहरु पास गरेको छ ।        हेर्नुस् विज्ञप्तीमा के- के छ