बनेपा । लियो क्लब अफ बनेपाको नेतृत्व परिवर्तन भएको छ । जसमा अध्यक्षमा लियो सुरेश मानन्धर रहेका छन् भने सचिवमा लियो अमित न्यौपाने रहेका छन् । सामाजिक कार्यमा मात्रै अग्रसर रहने यस क्लबको नयाँ नेतृत्वपनि बलियो रहेका लियो समुहहरु बताउछन् । अन्य पदाधिकारी भने आगामी बैठकबाट चएन गरिने अध्यक्ष मानन्धरले बताए ।