काठमाडौं । गायक आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीतबजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।
डिपि खनालले लेखेको उक्त गीतलाई बाबुल गिरीले संगित र संगीत संयोजन गरेकाहुन । भिडियोमा चक्र बम, रचना गौतम, आरके परियार र सोना घिमिरेले अभिनय
रहेको छ । गौरव गिरिले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीकोछायांकन, तारा थापाले सम्पादन र श्याम कुँवरले कलर गरेका हुन्।








