बनेपा – काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउपालिका वडा नम्बर २ ढुंखर्कको जंगल स्थितमा फेला परेको दुर्लभ सेतो मृगको बच्चा आज सब डिभिजन वन कार्यालय खोपासीका सहायक वन अधिकृतलाई हस्तान्तरण गरी औषधी उपचार र संरक्षण गरी राख्न जाउलाखेल स्थित सदर चिडियाखाना ललितपुरमा पठाईएको छ ।








