काठमाडौँ ।गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलको गीत बजारमा आएको छ । उक्त गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतलाई चर्चित गायक एंव संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन भने उक्त गीतमा उनै गायिका सुस्मिता स्याङ्तान, हिदम तामाङ र तेज राज तामाङको आवाज रहेको छ ।
हेर्नुहोस गीतको अडियो । https://youtu.be/igmKa8WuUdQ








