काभ्रेपलान्चोक – दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका ३ का अभिनय कार्कीले गत फाल्गुन ६ गते झापाको मेची पुलबाट आफ्नो जन्मदिनको अवसर पारेर “विश्वभर सुख, शान्ति, समृद्ध र राष्ट्रिय एकताको कामना” सहित सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर मेची देखि महाकाली एक्लै पैदल हिडेर पुग्ने लक्ष्य सहित सुरु गरेको आफ्नो पैदल यात्रा सफलताको साथ सम्पन्न गरेका छन् । पछिल्लो परिवेसमा युवाहरु फ्रस्टेशन, डिप्रेशन लगायत लागू औषध र कुलतको सिकार बनिरहेकोले आफू चिन्तित बन्दै उनिहरुलाई ती त्यस्ता कुलतहरु बाट छुटकारा मिलोस र देश विकासका निम्ति जागृत र सक्रिय बनुन भन्दै कामना सहितको अभियानको सुरु गरेको थिए ।
सिन्धु अनलाइन पोस्ट बाट
It can also be connected with other hidden conditions such as connective otovix farmacia en chile precio cells diseases, genetic heart defects, or drug as well as toxin exposure.







