काभ्रेपलान्चोक – गाेपाल तिमल्सिनाकाे काठे गित “बाध्ने पेटिकाे ” सार्वजनिक भएकाे छ ।
विगत लामाे समय देखि गितसंगितकाे क्षेत्रमा अघि बढेका काभ्रे बेथानचाेक गाउपालिकाका गाेपाल तिमल्सिनाले काठे भाकामा अाधारित माया प्रेमकाे गाठाे बाध्ने गित “बाध्ने पेटिकाे” बाेलकाे गित सार्वजनिक गरेकाे छन।
गाेपाल तिमल्सिना र मन्जु गाैतमकाे अावजमा सजिएकाे उक्त गित जि.टि डिजिटल म्युजिक प्रालीमा रेकडिङ भएकाे छ भने गितमा संगित विष्णु तामाङकाे रहेकाे छ ।
भिडियाे यहाँ हेर्नुहाेस :-
प्रवेश पाेखरेलकाे छायांकन रहेकाे “बाध्ने पेटि”लाई दुर्लभ श्रेष्ठले सम्पादन गरेकाे छन ।
चर्चित हास्सेकलाकार राजेन्द्र गिरि “गुन्द्रुके” ,भगवान खत्री(तीन तापके),मन्जु गाैतम ,गाेपाल तिमल्सिना ,पदम राई ,शिव तिमल्सिना ,मनाेज कुवर र विबेक सेवा लगायतकाे अभिनय देख्न सकिने गितलाई गाेपाल तिमल्सिनाकाे अाफ्नै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएकाे हाे।








