उनै शरणको पछिल्लो गीत “भिरैको खनायो” मा शरण हुमागाईं र सावित्री श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय बिष्णु तामाङ्गले तयार परेका हुन् भने शब्द गयाम स्वयम् को रहेको छ । गीतलाई प्रगाड प्रेमभावमा तयार पारिएको छ । यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, शुसिता तामाङ्ग र भरतराज जोशीको आकर्षक अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायाँकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।