चर्चीत गायिका टिका सानुको स्वरमा सजिएको गीत पछिल्लो समयमा चर्चामा रहेको छ । गीतमा योगेस पान, टिका सानु, सुबरन बुढाथोकी र पदम कुवरको रहेको छ । गित संगित क्षेत्रमा सक्रिय हुदै आएका योगेस पान चरी रुखैमा गित बाट अझ बढि दर्सक सामु चिनिएका छनन् ।

चरी रुखैमा गीतले पनि अरु गितले जस्तै सफलता मिल्ने गायक योगेस पानले बताएका छन् । 

उक्त गितमा शब्द सिर्जना म्युजिक भने सुबरन बुढाथोकीको रहेको छ । गितको शब्द धेरै जस्तो माया पिरतिमा आधारित रहेको गायकले बताएका छन । म्युजिक भिडियो टिका सानुको युटुब च्यानल बाट सार्वजानिक भएको छ