काभ्रेपलान्चोक, नेपाली गित संगीतमा विश्वमा फैलिएको कोरोना भाइरसले निकै असर ग¥यो । पछिल्लो समयमा भने गित संगीत बजारमा देखिन थालेका छन । केही दिन अगाडी बाट मात्रै एबिएस म्युजिक युटुब च्यानल बाट गाउँकै माया लाउछ बोलको लोकदोहोरी गित सार्वजनिक भएको छ

नेपालको विभिन्न रमणीय क्षेत्रमा बिपिन क्षेत्रीले छायांकन गरेका छन । पछिल्लो समयमा सुटिङमा निकै ब्यस्त देखिन्छन् क्षेत्री उहाँले छायांकन गरेका गित यति बेला चर्चामा रहेका छन । गीत संगीत क्षेत्रमा भिडियो निर्माण र छायांकन त धेरैले गर्छन र गर्दै आएका पनि छन। तर सबै गीत संगीत प्रेमि र दर्शकहरुलाई उच्चस्तरीय भिडियो बजारमा सार्वजनिक गर्न भएकाले क्षेत्रिले छायांकन गरेको भिडियो उत्कृष्ट भएको बताएका छ्न  । https://youtu.be/vn6HTQghnuw