काभ्रे – धेरै गीत संगितमा आफ्नो आवाज भर्दै चर्चामा रहेको गायिका सम्झना भण्डारी “बोलिदेउ आधार” गित सार्वजनिक भएको छ ।

गीतमा लय तथा शब्द शिरिसको छ भने

मौषम हिमालीको निर्देशन रहेको सो गीतमा प्रकास सपुत र गित ढुङ्गानका अभिनय रहेको छ । म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ भण्डारीले हामी लाई जानकारी दिइन ।गीतलाई सम्झना भण्डारीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।