काभ्रेपलान्चोक – सर्बोत्कृष्ट पप गायक’को अवार्ड रुपन्देहीको तिलोत्तमाका गायक चिरन्जीवी भण्डारीले प्राप्त गरेका छन् सातौं नेशनल क्यापिटल अवार्ड–२०७७ को आइतबार नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा भण्डारीले बदमाश गीत“बाट सर्बोत्कृष्ट पप गायक’को अवार्ड प्राप्त गरेका हुन् ।









