बनेपा – काभ्रे जिल्लाको नै पुरानो हलको रूपमा चिनिने शुभकामना हलले आफ्नो सोरुप नै परिवर्तन गरि नयाँ तरिकाले फेरि पनि आएको छ । अब अत्याधुनिक प्रविधिको प्रयोग सँगै पुर्णरुपमा एसी, डल्बी साउन्ड सिस्टम र अत्याधुनिक सिटसहित मल्टिप्लेक्सको सुविधामा हल संचालन गरिने बताइएको छ ।
कोरोना भाइरसले नेपाली फिल्मी क्षेत्रलाई नराम्रो असर गर्यो ११ महिना भन्दा बढि लामो समय बन्द गर्नु पर्यो जस्ले गर्दा फिल्म व्यावसायि लाई निकै मार पर्यो । काभ्रे जिल्लाको मुटुमा रहेको शुभकामना हल आज बाट संचालनमा आएको छ ।
नेपाल सरकारको मापदण्ड लाई मध्यान्जर गर्दै माक्स, सेनिटाइजर, सामाजिक दुरि कायम गरि शुभकामना हल आज बाट संचालन भएको हो ।
माघ १ आज बाट नेपाली तथा हिन्दी चलचित्र प्रदर्शन भैरहेको छ । प्रत्येक दर्शकलाई मास्क सित्तैमा दिइनेछ भने प्रत्येक शो पछि हल पुर्णरुपमा सेनिटाइज गरिने शुभकामना हल ले बताएको छ ।
एउटा यस्तो प्रेम कहानी”११:३० बजे २:३० बजे
5:30 night show ma Hindi movies “MASTER”
प्रत्येक दर्शकलाई मास्क सित्तैमा दिइनेछ भने प्रत्येक शो पछि हल पुर्णरुपमा सेनिटाइज गरिनेछ ।
शुभकामना सिनेमा हल बनेपा गोदामचोक









