भारतीसँगै  गीतमा शिव श्रेष्ठ,आशा के.सीले पनि साथ दिएका छन। गतीमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्।