गायक सन्तोष गिरीको पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” बोलको गीत हालै मात्र सार्बजनिक भएको छ । गितमा गिताा देबि  र सन्तोष गिरीको को नै सुमधुुुर स्वर सुन्न सकिन्छ । गितलाई लय महेश नेपालले तयार परेका हुन भने शब्द कृष्ण दाहालले भरेका छन् ।

माया प्रेमका प्रसङ्ग भित्र तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग र अनु पराजुलीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई मिलन फिल्म्स प्रालिले सार्बजनिक गरेको हो ।

https://m.youtube.com/watch?v=V2MNCChBrP8%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81&feature=youtu.be