बनेपा, काभ्रे संगम म्युजिक प्रा लिको प्रस्तुतिमा लोक दोहोरि गित मन बजारमा आएको छ । गित लाई सुन्दर सुनामले बजारका ल्याएका हुन ।
लोक दोहारी गित मनमा किरण गौतम, पार्वती कार्की, सुन्दर सुनाम र साबित्री क्ष्रीको आवाजमा गित बजारमा आएको हो । गितमा लय तथा शब्द किरण गौतमको रहेको छ भने नारायण दंगालले गितको ऐरेन्ज गरेका छन् ।
गितको अडियो र भिडियो काभ्रे संगम म्युजिक प्रा लि बाट बजारमा आएको छ । गिमा अभिनय सुदर्शन खतिवडा र आयुस्मा कार्कीको देख्न सकिन्छ भने गितलाई निकै रमणिय स्थानमा मरुभुमी नारायणले गरेका छन् । क्षृगार मोहन लामाले गरेका हुन ।
लोक दोहोरी गित मनको भिडियो सम्पादन रोशन धितालले गरेका छन भने भिडियो निर्देशन निरन क्ष्रेष्ठले गरेका छन् । गितलाई ज्योति फिल्मस प्रोडक्सनले निर्माण गरेको छ ।








