लोक गायक,सर्जक एवम मोडलको रुपमा चिनिएका पवन परियारको “बरियो” बोलको गित सम्रिद्दी नेपाल युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ।
पवन परियार र चर्चित गायिका शान्ती श्री परियारको आवाजमा रहेको गितलाई कृष्ण मल्ल ठकुरीले शब्द गरेका हुन् भने सन्जय पाल्पालीले लय तयार पारेका हुन्। गित निकै मिठो बनेको स्रोता तथा दर्शकले आकलन गरेको पाईन्छ।
यो म्युजिक भिडियोमा बाजरमा रुचाईएकी मोडल अनु साह र पवन परियारको उत्कृष्ठ अभिनय रहेको देख्न सकिन्छ।नवराज घिमिरेको छायांकन रहेको भिडियोलाई बिर बहादुर थारुले सम्पादन भने प्रबिन थापाले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस्:








