बनेपा, नेपाल क्युकोशिन सेइसिनकाईकान कराते संघ भैसिपाटी शाखा डोजोले बनेपा वडा नं. ११ मा शनिबार राहत वितरण गरेको छ ।
कोरोनाका कारण रोजगारी गुमाएका गरिब तथा अति विपन्न वर्गका सल्ले, सिनागाल, पाकुडोलका ३७ जनालाई एक बोरा चामल, तेल तथा आबश्यक ब्यक्तिलाई ब्ल्याङकेट बितरण र ३ जना दमरोगिहरुलाई बाफ लिने मेशिन प्रदान गरिएको क्युकोशिन सेईसिनकाइकान का राजेन्द्र थापाले जानकारी दिनुभएको छ । सेइशिनकाइकान कराते केन्द्रिय संध बाट यस्ता घेरै ठाउँहरुमा कोरानाका कारण काममा जान नसकेका र अति विपन्न परिवारहरुलाई यसरी नै राहत वितरण गर्दै आएको छ ।

Bear in mind, there are no faster ways when it involves keramin mast recenze achieving as well as keeping a healthy weight as well as lifestyle.