काभ्रेपलान्चोक – लोक दोहोरी गित ‘पिपलु डाँडैको सार्वजनिक भएको छ ।
कलाकार जय लक्ष्मी छन्त्याल पुनले मौलिक लोकदोहोरी गित मंगलबार देखि सार्वजनिक गरेका छन ।
लक्ष्मी छन्त्याल पुन र शिव मगरको स्वरमा सर्जक रमेश विजीको शब्द तथा दीपक दर्लामी मगरको संगितमा तयार भएको उक्त दोहोरीगित यति बेला बजारमा छ ।
गितको भिडीयोमा निरेन श्रेष्ठ र रिना थापामगरलाई फिचर गरिएको छ ।
योगेश राना मगरको कन्सेप्टमा तयार भएको भिडियोको निर्देशन अमोन राना र छाँयाङ्कन मरुभूमि नारायणले गरेका छन् ।
गितमा संगसंगै हुर्किएका दौंतरीबीचको प्रेमकथालाई प्रस्तुत गरिएको छ । https://youtu.be/FViCxaGzC80








